नेपालका लागि अमेरिकी राजदूतद्वारा प्रचण्डलाई बधाई « Khabarhub

नेपालका लागि अमेरिकी राजदूतद्वारा प्रचण्डलाई बधाई


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएकोमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले बधाइ दिएका छन् । 

प्रचण्डको कार्यकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेदारी सुदृढ हुने विश्वास गर्दै राजदूत थम्पसनले लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई समर्थन गर्न मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : ३३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको