माओवादीले राजनीतिक बेइमानी गर्‍यो : गगन थापा « Khabarhub

माओवादीले राजनीतिक बेइमानी गर्‍यो : गगन थापा


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।पोखरामा आयोजित साहित्य महोत्सवमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

कांग्रेसतर्फबाट कमजोरी र माओवादीबाट बेइमानी भएको उनले बताएका छन् । उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा उहाँ त नेपाली कांग्रेसका मतदाताको पनि सांसद हो। त्यो कुरा भुलेर उहाँले बेइमानी गर्नुभयो’

उनले पाँच दलीय गठबन्धन जोगाउन नसक्नुमा सबैले कुनै न कुनै रुपमा कमजोरी भएको पनि बताएका छन्। 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : ३४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा