माओवादी संसदीय दलको बैठक सुरु, देव गुरुङद्वारा ११ बुँदे व्याख्यात्मक घोषणा वाचन « Khabarhub

माओवादी संसदीय दलको बैठक सुरु, देव गुरुङद्वारा ११ बुँदे व्याख्यात्मक घोषणा वाचन


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलमा एमसीसी सम्झौतामाथिको ब्याख्यात्मक घोषणापत्र वितरण गरिएको छ ।

अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई प्रतिनिधि सभाबाट अनुमोदन गर्नका लागि सत्तारुढ दलहरुले तयार गरेको व्याख्यात्मक घोषणा ११ बुँदामा तयार भएको छ। माओवादी केन्द्रको जारी संसदीय दलको बैठकमा प्रमुख सचेतक देव गुरुङले घोषणा वाचन गरेर सुनाएका थिए।

उनले सो ११ बुँदे व्याख्यात्मक घोषणा संसदबाट पारित गरेपनि एमसीसीले मान्यता दिनेमा शंका रहेको गुरुङले बताएका छन् । बैठक जारी छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  २ : ११ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा