प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु (लाइभ) « Khabarhub

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु (लाइभ)


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल सुरु भएको छ। एमसीसीका विषयमा दलहरूबीच निर्णय गर्न ढिलाई भएपछि संसद बैठक ढिला सुरु भएको हो।

यसअघि सत्ता गठबन्धनमा रहेका विभिन्न दलहरुले एमसीसी अनुमोदनका लागि पार्टीमा निर्णय गरेका थिए। संसद् बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : २९ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा