प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु (लाइभ) « Khabarhub

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु (लाइभ)


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल सुरु भएको छ। एमसीसीका विषयमा दलहरूबीच निर्णय गर्न ढिलाई भएपछि संसद बैठक ढिला सुरु भएको हो।

यसअघि सत्ता गठबन्धनमा रहेका विभिन्न दलहरुले एमसीसी अनुमोदनका लागि पार्टीमा निर्णय गरेका थिए। संसद् बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : २९ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने