चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीसहितको प्रतिनिधिमण्डलसँग यीको भेटवार्ता नक्सालस्थित मेरियट होटलमा जारी छ।

शुक्रबार नेपाल आएका विदेशमन्त्री वाङ यीले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँगपनि शिष्टाचार भेट गरेका थिए ।

उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँगपनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : २३ बजे

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२