माधव नेपालले भने– सुदूपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा, एमाले भुईँमा « Khabarhub

माधव नेपालले भने– सुदूपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा, एमाले भुईँमा


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् ।

आइतबार काठमाडौँमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको छ भने एमाले भुईँमा पछारिएको पनि दाबी गरेका छन् ।

उनले सुदूरपश्चिमसहित मधेश प्रदेश र कर्णाली प्रदेशमा पनि आफूहरू एमालेभन्दा अगाडि रहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले एकीकृत समाजवादी सुशासनको पक्षमा रहेको र आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए ।

आन्दोलनको रक्षा गर्न र पार्टीको क्रान्तिकारी धारलाई तिखो बनाउनका लागि जनताले हौसला प्रदान गरेकोसमेत उनले बताए ।

https://www.facebook.com/khabarhubofficial/videos/342282897868258

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : ४३ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ