‘द ब्याटम्यान’ को सिक्वेल बन्ने « Khabarhub

‘द ब्याटम्यान’ को सिक्वेल बन्ने


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ को सिक्वेल बन्ने भएको छ ।

रोबर्ट प्याटिन्सन नै ब्याटम्यान भूमिकामा सिक्वेलमा देखिने सिक्वेललाई निर्देशक म्याट रिभ्सले नै लेखन र निर्देशन गर्नेछन् । कोरोना महामारीकालमा ‘स्पाइडरम्यान : नो वे होम’ पछि एउटै सप्ताहन्तमा एक सय मिलियन डलरको व्यापार गर्ने दोस्रो फिल्म पनि ‘द ब्याटम्यान’ बनेको थियो । 

सिनेमांकन समारोहमा निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिक्वेल निर्माण हुने घोषणा गरेका हुन् ।

 फिल्म रिलिज देखि नै चर्चामा रहेकोले यसले ७ सय ५९ मिलियन डलरको व्यापार गरेको हो । ‘द ब्याटम्यान’ हलिउडमा अहिलेसम्मको यस वर्षकै सर्वाधिक ग्रसर कलेक्सन गर्ने फिल्म बनेको भेराइटीले उल्लेख गरेको छ  ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : २५ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा