अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्विडेन जाँदै « Khabarhub

अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्विडेन जाँदै


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का ‘स्विडेन ओपन वोर्ल्ड र्‍याङ्किङ जी टु’ प्रतियोगितामा सहभागी हुन भोलि स्विडेन जाँदै छन्। अप्रिल ३० देखि मे १ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का स्विडेन जान लागेका हुन्।

सो प्रतियोगिता स्विडेनको राजधानी स्टकहोममा आयोजना हुन लागेको हो।

खड्कालाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समशेर राणाले आज एक कार्यक्रमका बीच बिदाइ गरेका छन्।

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले ग्योरोगी विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय रेफ्री लाइसेन्स प्राप्त गरेका छन्। भर्खरै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले उनलाई समग्र खेल बिधा मध्ये उत्कृस्ट निर्णायक ठहर गरि नगद १ लाखसहित सम्मान गरेको थियो।

त्यस्तै नेपालमा ग्योरोगी, पुम्से र पारा तीनै विधामा निर्णायकको लाइसेन्स प्राप्त गर्ने उनी एक मात्र निर्णायक हुन्।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ३३ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही