कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका « Khabarhub

कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुने ७५औं कान्स फिल्म फेस्टिभलको जुरीमा बलिउड अभिनेत्री दीपिका पादुकोण रहने भएकी छिन् ।

 फ्रान्सेली अभिनेता विन्सेट लिन्डनले जुरीको अध्यक्षता गर्ने सदस्यहरूमा दीपिकासहित इरानी फिल्म निर्माता असघर फरहादी, स्वीडिस अभिनेत्री नुमी र्‍यापेस, अभिनेत्री, लेखक तथा निर्माता रेबेका हल, इटालियन अभिनेत्री ज्यास्मिन ट्रिन्का, फ्रान्सेली निर्देशक जेफ निकोल्स र नर्वेका निर्देशक जोआचिम ट्रायर रहेका छन् ।

कान्स फिल्म फेस्टिभलले उनलाई आठ सदस्यीय जुरीमा समावेश गर्ने घोषणा गरेको हो । दीपिकाको पछिल्लो फिल्म ‘गहराइयाँ’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो । दीपिका अभिनीत प्रभासँगको अनटाइटल प्रोजेक्ट, ऋतिक रोशनसँगको फिल्म फाइटर प्रतीक्षित छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : २४ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा