गर्भवतीलाई करणी गरी फरार अभियुक्त पक्राउ « Khabarhub

गर्भवतीलाई करणी गरी फरार अभियुक्त पक्राउ


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गर्भवतीलाई जबरजस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन् ।

कैलाली लम्कीचुहा–२ मोतीपुर निवासी हाल काठमाडौँ चन्द्रागिरी–२ नागढुंगा बस्ने ३५ वर्षीय सागर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले मंगलबार दिउँसो नागढुंगाबाट पक्राउ गरेको जनाएको छ ।

शाहीले गत वैशाख ८ गते नागढुंगास्थित घरमा एक गर्भवतीलाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटनालगतै उनी फरार भएका थिए । आवश्यक अनुसन्धानका लागि अभियुक्त शाहीलाई प्रहरी वृत्त थानकोटमा राखिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको