मुख्य प्रशिक्षकविरुद्ध राष्ट्रिय फुटबल खेलाडीद्वारा विद्रोह « Khabarhub

मुख्य प्रशिक्षकविरुद्ध राष्ट्रिय फुटबल खेलाडीद्वारा विद्रोह


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय फुटबल टोलीका ९ जना सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् ।

राष्ट्रिय खेलाडीहरूले प्रशिक्षकको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाउँदै विद्रोह गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीका अनुसार खेलाडीहरूले कुनै जानकारी बिना नै होटेल छोडेर गएको खुलेको छ ।

एन्फाले खेलाडीको व्यवहारलाई अनुशासनहीन कार्यका रूपमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको