छिटो सम्प्रेषण गर्ने प्रयासमा गलत समाचार प्रवाह गर्न हुँदैन : नगरप्रमुख श्रेष्ठ « Khabarhub

छिटो सम्प्रेषण गर्ने प्रयासमा गलत समाचार प्रवाह गर्न हुँदैन : नगरप्रमुख श्रेष्ठ


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले मिडियाबिना मानव जीवन अपांग जस्तै बन्ने बताएका छन् । नयाँ  एफ.एम. ८७ दशमलव ६ मेगाहर्जको १२औं स्थापना दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कमा आयोजना गरिएको समारोहमा श्रेष्ठले मिडियाकै कारण देशभरको समाचार क्षणभरमा जनजनमा पुग्ने गरेको बताए ।

आफ्नो स्थापना दिवसको अवसरमा एफ.एम.ले अर्घाखाँचीका स्थानीय तहहरूमा निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूलाई सम्मानसहित आयोजना गरिएको विशेष समारोहमा श्रेष्ठले सञ्चार माध्यमहरूले छिटो समाचार पुर्‍याउने प्रयासमा गलत समाचार सम्प्रेषण गर्न नहुने बताए ।

स्थापना दिवसको अवसरमा रेडियोले पूर्व सहकर्मीहरूलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ३७ बजे

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी