पुष्पसँग जुनाको ‘जोर धाराको पानी’ (भिडियो) « Khabarhub

पुष्पसँग जुनाको ‘जोर धाराको पानी’ (भिडियो)


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक कृष्ण देवकोटा र गायिका शान्ती श्री परियारको स्वरमा ‘जोर धाराको पानी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने विश्वास गायक देवकोटाको छ ।

यो गीतको भिडियोलाई मौसमी हिमालीले निर्देशन गरेका हुन् । मौसमले भिडियोलाई गीतको मर्म अनुसार नै पर्दामा उतारेका छन् । मौसमको निर्देशकीय क्षमता समेत भिडियोमा देखिएको छ ।

भिडियोमा नायक पुष्प खड्का र मोडल जुना सुन्दासले नृत्य गरेका छन् । दुबै जनाको जोडी पनि गज्जबले जमेको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ४३ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल