युक्रेनका राष्ट्रपति र फिनल्याण्डकी प्रधानमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

युक्रेनका राष्ट्रपति र फिनल्याण्डकी प्रधानमन्त्रीबीच भेटवार्ता


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डकी प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ ।

युक्रेन भ्रमणमा रहेकी मारिनले जेलेनेस्कीलाई युक्रेनको राजधानी किभमा भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा उनीहरूले युरोपेली मुलुकहरुको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेको जनाइएको छ ।

राष्ट्रपति जेलेनेस्कीको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूले युद्धपछि यूक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामहरुका बारेमा कुराकानी गरेका थिए ।

सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयता सम्वन्धी सहयोगहरु उपलब्ध गराएकोमा यूक्रेनका राष्ट्रपति जेलेनेस्कीले फिनल्याण्डकी प्रधानमन्त्रीलाई धन्यवाद पनि दिए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ५५ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५