राष्ट्रिय महिला क्रिकेट टोली नेपाल फर्कियो « Khabarhub

राष्ट्रिय महिला क्रिकेट टोली नेपाल फर्कियो


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली नेपाल आइपुगेको छ । मलेसियाको क्वाललम्पुरमा भएको एसीसी महिला टी–ट्वान्टी प्रतियोगितामा सेमिफाइनल पुगेको नेपाली टोली सोमबार बिहान नेपाल आइपुगेको हो ।

वर्षाका कारण युएईसँगको सेमिफाइनल प्रभावित भएसँगै नेपालको प्रतियोगिताको यात्रा समाप्त भएको हो । मलेसियालाई पराजित गर्दै समुह विजेता बनेको युएईले फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिताको फाइनलमा पुगेको दुई टोली भने एसिया कपका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : २५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका