धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै « Khabarhub

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो एक कार्यक्रमकाबीच सार्वजनिक गर्न लागिएको हो ।

ललितपुरको होटेल हिमालयन कुपन्डोलमा दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको छ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ५५ बजे

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी