प्रिमियर लिग : म्यान्चेष्टरको दोस्रो जित « Khabarhub

प्रिमियर लिग : म्यान्चेष्टरको दोस्रो जित


११ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्लिश प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडले आफ्नो दोस्रो जित निकालेको छ । साउथ ह्याम्पटनको गृह मैदान सेन्ट मेरिज स्टेडियममा आज भएको खेलमा म्यान्चेष्टरले घरेलु टोलीलाई १–० गोलले पराजित गरेको हो ।

म्यान्चेष्टरका लागि ब्रुनो फर्नानडेजले गरेको गोल नै निर्णायक बन्यो । खेलको ५५ औँ मिनेटमा फर्नानडेजले गोल गर्दैँ म्यान्चेष्टरलाई अग्रता दिलाए ।

यसअघिको लिभरपुलविरुद्धको खेलमा मैदान प्रवेश नगरेका क्रिस्टियानो रोनाल्डोले पनि आज सहभागीता जनाएका थिए । साथै रियल म्याड्रिडका पूर्व डिफेन्सीभ मिडफिल्डर क्यासमिरोले पनि आज म्यान्चेष्टरका लागि डेब्यु गरे ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ७ : १६ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने