एसिया कप क्रिकेट : श्रीलंकालाई हराउँदै अफगानिस्तानको सुखद सुरुवात « Khabarhub

एसिया कप क्रिकेट : श्रीलंकालाई हराउँदै अफगानिस्तानको सुखद सुरुवात


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिया कप २०२२ क्रिकेटमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा शनिबार भएको उद्घाटन खेलमा ५ पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद् सुरुआत गरेको हो।

श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

अफगानिस्तान लागि रहमानउल्लाह गुर्बाजले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका १९.४ ओभरमा १०५ रन जोड्दै अल आउट भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ११ : ०२ बजे

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच

सयौँ नेपाली अनलाइन ‘स्क्यामिङ’को जालोमा

काठमाडौँ- सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई

टी–२० विश्वकप : न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न