अन्जनको उत्कृष्ट ह्याट्रिकसँगै बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी « Khabarhub

अन्जनको उत्कृष्ट ह्याट्रिकसँगै बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालका लागि तीनवटै गोल अन्जन बिष्टले गरेका हुन् । उनले खेलको १८ औँ मिनेटमा पहिलो गरेका थिए ।

यस्तै अन्जनले खेलको २७ औँ मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएका थिए । अन्जनले नै खेलको ३८ औँ मिनेटमा ह्याट्रिक पूरा गरे ।

खेलको दोस्रो हाफमा बंगलाादेशले एक गोल फर्काएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।