काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा महत « Khabarhub

काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा महत


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको हो ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले महतलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार समितिको संयोजक बनाएका हुन् ।

देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य तथा प्रवक्ता महतलाई संयोजकमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ०९ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार