सुनसरी ४ मा कांग्रेसका उम्मेदवार कार्कीद्वारा पुनः मतगणनाको माग गर्दै निवेदन « Khabarhub

सुनसरी ४ मा कांग्रेसका उम्मेदवार कार्कीद्वारा पुनः मतगणनाको माग गर्दै निवेदन


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका छन् ।

मतगणनामा खटिएका कर्मचारीबाट धाँधली भएको भन्दै कार्कीले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् । उनले सुनसरी सदरमुकाम इनरुवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन् ।

उनले पेश गरेको निवेदन निर्वाचन आयोगको मुख्यालय काठमाडौँ पठाइएको बताइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : ५७ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु