आज २०७९ साल पुस १२ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल पुस १२ गते मंगलबारको राशिफल


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल पुस १२ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेष : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। आकस्मिक लाभ हुनेछ।

वृष : व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ।

कर्कट : पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।

सिंह : रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। राजनीति क्षेत्रमा निकै राम्रो छ।

कन्या : खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।

तुला : बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।

वृश्चिक : शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।

धनु : काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।

मकर : मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ : रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।

मीन : आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको भनिएको पैसा उठ्ने देखिन्छ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ५ : ०१ बजे

शैक्षिक सुधार अपरिहार्य रहेकोमा जोड

तनहुँ– नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा

चिसो मौसममा हुने छालाको एलर्जी र बच्ने उपाय

चिसो मौसममा छालाको समस्याले धेरैलाई सताउने गर्दछ। यो समस्या चिसो

व्यावसायिक रुपमा सफल बलिउडका चार निर्देशक

काठमाडौँ– बलिउडमा आफ्ना फिल्म ‘पाँच सय करोड क्लब’मा प्रवेश गराउँने

हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा

आफू बस्ने घर सफा र सुन्दर बनाउने सबैको चाहना हुन्छ

आजको मौसम कस्तो छ ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल