यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मङ्लबार रातो आलु ४७ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । 

कन्य च्याउ प्रतिकेजी १३६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३७६ रुपैयाँ रहेको छ । ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ६५ रुपैयाँ रहेको छ ।

यस्तैगरि तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी १०५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११६ रुपैयाँ ६७ पैसा, प्याज सुकेको ४९ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, नेपाली सुकेको लसुन १०६ रुपैयाँ ६७ पैसा, हरियो धनियाँ ६० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ११ : २३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति