भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार संक्रमित थपिए « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार संक्रमित थपिए


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार ६९७ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ४ करोड ६ लाख २० हजार नाघेको छ ।

यही अवधिमा ६२७ जना संक्रमितको मृत्यु भएको छ । यसँगै त्यहाँ मृत्यु हुनेको संख्या ४९ लाख २ हजार ३५६ पुगेको छ ।

त्यहाँ हालसम्म ३ करोड ७६ लाख ७७ हजार जना संक्रमणमुक्त भइसकेका छन् । अहिले सक्रिय संक्रमितको संख्या २४ लाख ५० हजारमाथि पुगेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : २७ बजे

राष्ट्रिय परिचय नम्बरमार्फत स्वास्थ्य बीमा सेवा डिजिटल बनाइँदै

काठमाडौं– स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य

प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको

राष्ट्रियसभा अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच संसदीय सहकार्यबारे छलफल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको