मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारबाट सहयोग « Khabarhub

मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारबाट सहयोग


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । शुक्रबार मधेसका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री यादव घाइते सिंहको घरमै पुगेर मधेस सरकारको तर्फबाट चेक हस्तान्तरण गरे । दोश्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सिंह घाइते भएका थिए ।

यसअघि पनि प्रदेश सरकारले एक लाख नगद र प्रदेश कृषि मन्त्रालयले जिविकोपार्जनका लागि दुधालु भैँसी दिएर उनलाई सहयोग गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : ०१ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक