ट्रम्पले भने– पुटिन स्मार्ट, हाम्रा नेता लाटा « Khabarhub

ट्रम्पले भने– पुटिन स्मार्ट, हाम्रा नेता लाटा


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ‘स्मार्ट’ र अमेरिकी नेताहरुलाई लाटा भनेका छन् ।

रुसी सेनाले युक्रेनमाथिको हमला तीव्र पारिरहेका बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । युक्रेनी हमलाको अमेरिका र उसको पश्चिमा गठबन्धनले विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् ।

‘हिजो मलाई सञ्चारकर्मीहरुले राष्ट्रपति पुटिन स्मार्ट हुन त भनेर सोधेका थिए । मैले उनी निश्चय नै स्मार्ट हुन भनेर जबाफ दिए,’ फ्लोरिडामा कन्जरभेटिभ पोलटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा एउटा भेलालाई सम्बोधन गर्दै उनले भने ।

उनले अगाडि थपे, ‘समस्या यो होइन कि पुटिन स्मार्ट छन्, जो पक्कै पनि स्मार्ट छन्, तर वास्तविक समस्या यो हो कि हाम्रा नेताहरू मूर्ख छन् । ’

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ३ : ०६ बजे

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा