एमाले अध्यक्ष ओली कपिलवस्तु जाँदै « Khabarhub

एमाले अध्यक्ष ओली कपिलवस्तु जाँदै


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु जाँदैछन्।

प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन।

कपिलवस्तुमा अध्यक्ष ओलीले चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीले रूपन्देहीमा समेत पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ४६ बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न