विप्लव नेकपाको निर्णयः चुनावमा नजाने, अनि बहिष्कार पनि नगर्ने « Khabarhub

विप्लव नेकपाको निर्णयः चुनावमा नजाने, अनि बहिष्कार पनि नगर्ने


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावमा सहभागिता नजनाउने निर्णय गरेको छ ।

कपिलवस्तुमा जारी केन्द्रीय समितिको बैठकले चुनावमा नजाने अनि बहिष्कार पनि नगर्ने निर्णय गरेको हो ।

बैठकमा महासचिव विप्लवले पेस गरेको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने प्रतिवेदन पारित गर्दै यो निर्णय गरिएको हो ।

चुनावमा जानुपर्ने विप्लवको प्रस्तावको विपक्षमा बहुमत केन्द्रीय सदस्य देखिएपछि मध्यमार्गी विकल्प खोजिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा देखिएको थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : १९ बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न