राष्ट्रसंघका महासचिव गुटरेस युक्रेनमा « Khabarhub

राष्ट्रसंघका महासचिव गुटरेस युक्रेनमा


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसङघका महासचिव एन्टोनियो गुटरेस युक्रेन पुगेका छन्। रुसको राजधानी मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेपछि गुटरेस युक्रेनको राजधानी किभ पुगेका हुन्।

महासचिव गुटरेसले ट्वीट गरेर आफू मस्कोपछि युक्रेन पुगेको जानकारी दिँदै मानवीय सहयोग विस्तार गर्न र द्वन्द्वग्रस्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा लैजाने कामजारी राख्ने बताएका छन्।

मस्को भ्रमणका क्रममा महासचिव गुटरेसले रुसलाई मानवीय उद्धारको काममा संयुक्त राष्ट्रसङघ र रेडक्रसको संलग्नताका लागि सहमत गराएका छन्।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : ४३ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा