यस वर्ष दादुराका रोगी ८० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनको तथ्यांक सार्वजनिक « Khabarhub

यस वर्ष दादुराका रोगी ८० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनको तथ्यांक सार्वजनिक


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप बढ्ने सम्भावना तर्फ संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ ।

कोरोना भाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध भएको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार जनवरी र फेब्रुअरीमा विश्वभर १७ हजार ३ सय ३८ जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय ६५ जनामा यो रोग देखिएको थियो । 

पछिल्लो १२ महिना यता दादुराका २१ वटा ठूला प्रकोप देखिएका छन् । तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएको बताइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  २ : ३४ बजे

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार