प्रिमियर लिगमा टोटेनहमको सहज जित « Khabarhub

प्रिमियर लिगमा टोटेनहमको सहज जित


१२ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले नटिङघम फरेस्टलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २–० गोल अन्तरले हराएको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

खेलको ५६ औं मिनेटमा पाएका पेनाल्टीमा केन गोल गर्न चुके । उनको प्रहार फरेस्टका गोलकिपर डिन हेण्डरसनले उत्कृष्ट बचाउ गरे । खेलको ८१ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २– ० को जित दिलाए ।

यस जितसँगै टोटेनहमले ४ खेलमा १० अंक जोडेको छ ।टोटेनहम तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ११ : ३० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला