९३ हजार बालबालिकालाई लगाइयो कोभिड–१९ विरुद्ध फाइजर खोप « Khabarhub

९३ हजार बालबालिकालाई लगाइयो कोभिड–१९ विरुद्ध फाइजर खोप


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कलैया- जिल्ला स्वास्थ्य कार्यालय बाराले पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्ध ९३ हजार एक सय ८५ लाई खोप लगाएको छ ।

निमित्त कार्यालय प्रमुख रामनरेश यादवका अनुसार कार्यालयले अभियानका रुपमा सञ्चालन गरिएको कार्यक्रम जिल्लाका १६ स्थानीय निकायमा पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई एक लाख २० हजार खोप दिने लक्ष्य रहेको छ ।

गत भदौ १६ देखि भदौ २० गतेसम्म पहिलो चरणमा र भदौ २७ देखि ३१ गतेसम्म दोस्रो चरणमा खोप अभियान सुरु गरी ९३ हजार एक सय ८५ जनालाई खोप लगाउन सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत जितन चौधरीले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ४९ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली