आर्सनल पीएसभीसँग पराजित « Khabarhub

आर्सनल पीएसभीसँग पराजित


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनल पीएसभीसँग २-० गोल अन्तरले पराजित भएको छ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा पीएसभीलाई जित दिलाउन जोइ भिरमानले ५५ औं मिनेटमा र लुक डी जोङले ६३ औं मिनेटमा एक-एक गोल गरे ।

यस जितसँगै ५ खेलमा १० अंक जोडेको पीएसभी समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ । आर्सनल १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : २७ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ