दक्षिण कोरियाविरुद्ध घानाको रोमाञ्चक जित « Khabarhub

दक्षिण कोरियाविरुद्ध घानाको रोमाञ्चक जित


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा घानाले दक्षिण कोरियालाई पराजित गरेको छ । सोमबार एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले कोरियलाई ३–२ घोलअन्तरले पराजित गरेको हो ।

घानाको लागि मोहमद कुडुसले दुई तथा मोहमद सालिसुले एक गोल गरे । खेलको २४ औं मिनेटमा सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा घानाका मोहमद कुडुसले अग्रता दोब्बर पार्यो । कोरियाका लागि चो गि सुगंले ५८ औं तथा ६१ औं मिनेटमा १(१ गोल फर्काए ।

६८ औं मिनेटमा घानाका कुडुसले अर्को गोल थप्दै घानालाई ३–२ को अवस्थामा ल्याएका थिए । जितसँगै घाना ३ अंकका साथ समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ । हारसँगै दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा रहेको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ५५ बजे

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ