बुधबारको विदेशी मुद्राको विनिमय दर « Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ९२ पैसा र बिक्री दर १४१ रुपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ३७ पैसा र बिक्री दर १६० रुपैयाँ ०९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : १५ बजे

देउवा समूहको भेलामा ब्यानरमा देउवा र शशांकको फोटो

काठमाडौं– नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति

देउवाको भेलामा शेखर र शशांक, सुजाताले साथ दिइन् गगनलाई

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय

इतर समूहको राष्ट्रिय भेलामा देउवा पुगे, गगनलाई सभापति नमान्ने अडान कायमै

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा

दुर्गासँग छुटेपछि एक्लै दल दर्ता गर्न आयोग पुगे धवल

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति रक्षाका लागि भन्दै दुई

‘गगनलाई अस्वीकार गरेर कांग्रेस अघि बढ्दैन, देउवा पक्षले इगो त्यागोस्’

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति गगन थापालाई