प्रधानमन्त्री प्रचण्ड, नेपाल यादवबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड, नेपाल यादवबीच भेटवार्ता


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्।

हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा सहभागिता जनाउने बारे छलफल भएको हो। यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ।

पुरानो सत्ता गठबन्धन तोडेर नयाँ गठवन्धन बनाएका प्रचण्ड तेस्रो कार्यकालका निम्ति प्रधानमन्त्री बनेका छन्। प्रचण्डको पछिल्लो कदमप्रति पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल असन्तुष्ट थिए।

आफूहरुसँग छलफल नै नगरी नयाँ गठबन्धन बनाएको नेपालले बताएका थिए।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : २६ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक