गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले आज शपथ लिँदै « Khabarhub

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले आज शपथ लिँदै


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई शपथ गराउने कार्यक्रम तय भएको छ।

संविधान अनुसार प्रदेश प्रमुखले ज्येष्ठ सांसदलाई शपथ गराउने र उनै ज्येष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ। बस्याल ६५ वर्षका भए।

६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन्। प्रदेश प्रमुखको निवासमा बस्याललाई शपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए।

यहाँका अन्य ५९ सांसदलाई बिहीबार संसद भवनमा शपथ गराइने छ। संसद सचिवालयले सांसदलहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : २६ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको