अमेरिकामा हिमआँधीमा परी ५० जनाको मृत्यु « Khabarhub

अमेरिकामा हिमआँधीमा परी ५० जनाको मृत्यु


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको छ । हिमआँधीका कारण टेन्नेसी ओक्लाहोमा, केन्टकी, कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, मिसौरीलगायतका राज्यमा ५० जनाको मृत्यु भएको हो ।

आँधीबाट न्युयोर्कको बुफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बुफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ ।

हिउँको प्रभाव अझै केही दिन रहने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरूले सुझाव दिएका छन् । बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ४ : १७ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको