हिल्सा-पुराङ नाका एकतर्फी सञ्चालनमा  « Khabarhub

हिल्सा-पुराङ नाका एकतर्फी सञ्चालनमा 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र चीनबीचको हिल्सा-पुराङ सीमानाका पनि सञ्चालनमा आएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सोमबारदेखि उक्त नाका एकतर्फी सञ्चालनमा आएको हो। चीनको स्वशासित क्षेत्र तिब्बतबाट तत्कालका लागि सामान आयात खुला गरिएको हो। 

‘सीमानाका सुचारु भएसँगै दुई देशबीचको व्यापार अभिवृद्धि हुने अपेक्षा गरिएको छ’, मन्त्रालयले भनेको छ।  परराष्ट्र अधिकारीहरूका अनुसार हिल्सा-पुराङ सीमा नाका चाँडै दुईतर्फी खोल्ने आश्वासन चीनले दिएको छ। 

कोरोना महामारी शुरु भएसँगै चीनले नेपालतर्फका सीमा नाका बन्द गरेको थियो। 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ०९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग