कब्जियतबाट छुटकारा पाउन नुन पानी रामवाण « Khabarhub

कब्जियतबाट छुटकारा पाउन नुन पानी रामवाण


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा कब्जियतको समस्या रहने गरेको छ । यो जुनै उमेरका मानिसलाई पनि हुनसक्छ । उपचारबाट कब्जियत निको पार्न गाह्रो हुन्छ। त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउन घरेलु उपचार पनि गर्न सकिन्छ । यसकालागि नुन पानी उपयुक्त विकल्प हो ।

– कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउँदा यसले पाचन तन्त्र सफा गर्ने मात्र होइन कब्जियतका लक्षणबाट पनि राहत दिलाउँछ ।

– नियमित नुन पानी पिउँदा यसले आन्द्राको बाहिरी भाग सपाइ गर्छ साथै भित्रि रूपमा पनि समस्या कम गराउँछ ।

– नुनले शरीरलाई प्राकृतिक रूपमा डिटक्स गर्नुका साथै पाचन प्रणालीमा इलेक्ट्रोलाइट्सको आपूर्ति गर्न मद्दत गर्छ ।

– यदि दैनिक रूपमा खाली पेटमा नुन पानी पिउँदा धेरै फाइदा पुग्दछ ।

नुन पानीका लागि एक लिटर पानी तताउने र हल्का मन तातो भएपछि थोरै नुन हालेर पिउने पर्दछ । यो एक लिटर पानी १० मिनेटमा पिएर सकाउनु पर्दछ । नुन पानीले ३० मिनेटमा काम गर्न सुरु गर्छ । र पेटमा भएको विषाक्त पदार्थ र फोहोर बाहिर निकाल्छ । यसरी नुन पानी पिएको केही समयमै पेट सफा भएको महसुस गर्न सकिन्छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्