स्वामी दयानन्द सरस्वतीका ९ अमर वाणी « Khabarhub

स्वामी दयानन्द सरस्वतीका ९ अमर वाणी


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१) सत्यलाई ग्रहण गर्न र असत्यलाई छोड्नको लागि सधैँ तत्पर रहनुपर्दछ ।

२) आर्य समाजको मुख्य उद्देश्य संसारको उपकार गर्नु हो ।

३) प्रत्येक व्यक्ति आफ्नो उन्नतिबाट सन्तुष्ट हुनुहुन्न । उसले सबैको उन्नतिमा नै आफ्नो उन्नति सम्झनुपर्दछ ।

४) सबै मानिसले सामाजिक, सर्व हितकारी नियम पालनामा परतन्त्र रहनुपर्दछ र प्रत्येक हितकारीले सबै नियमबाट स्वतन्त्र रहुन् भनी कामना गर्नुपर्दछ ।

५) पाप नगर्नु विश्वको कल्याण गर्नु हो ।

६) विद्या बढाउनु पर्छ र अविद्याको नाश गर्नुपर्दछ ।

७) जो बलवान भएर निर्बलको रक्षा गर्दछ, यही सच्चा मानव हो । बलको अहङ्कारमा निर्बललाई उत्पीडित गर्नेवाला त पशु हो ।

८) सत्य, विद्या र जुन पदार्थलाई विद्याको रूपमा चिनिन्छ ती सबको आदि मूल त परमेश्वर हो ।

९) ईश्वर सच्चिदानन्द रूप, निराकार, सर्वशक्तिमान्, न्याय प्रिय, दयालु, अजन्मा, अनन्त, निर्विकार, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र र सृष्टिकर्ता हुन् । यस्ता ईश्वरको सदा उपासना गर्नुपर्दछ ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ५३ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज