प्रेरक प्रसङ्ग : अंग्रेजलाई जुत्तामा पालिश गराउँदा ! « Khabarhub

प्रेरक प्रसङ्ग : अंग्रेजलाई जुत्तामा पालिश गराउँदा !


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो घटना सन् १९१९ को हो । इङ्ल्याण्डको सडकमा सुभाषचन्द्र बोस एउटा अङ्ग्रेज साथीसँगै गइरहेका थिए । तब एउटा पालिस गर्ने अङ्ग्रेज युवकले उनको छेउमा आएर सोध्यो, सर पालिस गराउनुहुन्छ?

सुभाषचन्द्रले एक नजर आफ्नो चम्किलो जुत्तातिर हेरे र फेरि जुत्ता अगाडि बढाए ।

पालिस गराएर सुभाषचन्द्र केही अगाडि बढे तब अर्को अङ्ग्रेज युवकले सोध्यो, साहेब पालिस गराउनुहुन्छ ?

सुभाषचन्द्र बोसले पुनः आफ्नो जुत्ता अगाडि बढाए । यो देखेर उनको अङ्ग्रेज साथीले सोधे, सुभाष केही क्षण पहिला त तिमीले जुत्तामा पालिस गराएका थियौ, फेरि पालिस किन गराइरहेका छौ ?

सुभाषचन्द्रले निर्भीकताका साथ जवाफ दिए, कुरा यो हो कि अङ्ग्रेजलाई आफ्नो जुत्तामा पालिस गर्न लगाउँदा मेरो शिर गर्वले उच्च हुन्छ ।

साभार : ‘प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ०३ बजे

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य