वीर अस्पतालमा आनुवंशिक रोगको निःशुल्क उपचार सेवा सुरु « Khabarhub

वीर अस्पतालमा आनुवंशिक रोगको निःशुल्क उपचार सेवा सुरु


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीर अस्पतालमा अबदेखि रगतजन्य आनुवंशिक रोगको निःशुल्क उपचार हुने भएको छ।

सोमबार एक कार्यक्रम गरी अस्पतालले रगतजन्य अनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवा थालिएको जानकारी गराएको हो।

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रबहादुर बस्नेतले रगत र रगतसँग सम्बन्धित रोगहरूको निःशुल्क उपचार सेवा सुरु भएको र आगामी दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने हुने जानकारी दिए।

हेमाटोलोजीष्ट डा. निरजकुमार सिंहकाअनुसार नेपालमै पहिलोपटक हो। यससँगै यस अस्पतालमा हेमोफिलियाका बिरामीहरूलाई निःशुल्क उपचार हुनेछ। साथै यससम्बन्धी सामान्य परीक्षण निःशुल्क हुनेछ।

आनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवाका लागि सरकारले एक करोड ५० लाख रकम विनियोजन गरिसकेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ११ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः