सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ अनुमोदित « Khabarhub

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ अनुमोदित


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले न्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले श्रेष्ठको अनुभव, सोच र भावी योजनाबारे जानकारी लिएपछि सर्वसम्मत अनुमोदन गरेको बताए ।

बैठकमा श्रेष्ठले सर्वोच्चमा मुद्दाहरूको संख्या धेरै हुने गरेकाले पनि समयमा न्याय सम्पादन हुन नसकेको बताए ।

उनले अन्य अदालतहरूको पनि क्षेत्राधिकार बढाएर सर्वोच्चमा आउने मुद्दाहरूको संख्या घटाउन सकिने सुझाव दिएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ४७ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको