शहीद स्मारक सी डिभिजन : आरसी ३२ को तेस्रो जित « Khabarhub

शहीद स्मारक सी डिभिजन : आरसी ३२ को तेस्रो जित


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ ले लगातार तेस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान भएको खेलमा आरसीले स्वयम्भु क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

आरसीका लागि स्मार्ट लिम्बु, विवेक सन्तोषी र रोहन कार्कीले १–१ गोल गरे ।

स्वयम्भुका लागि भने पासाङ लामा र साहिल अधिकारी १–१ गोल फर्काए । आरसी ३२ का रोहन कार्की म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : १६ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको