पोखरामा कांग्रेसका दुई बागी मेयर उम्मेदवारले मनोनयन फिर्ता लिए  « Khabarhub

पोखरामा कांग्रेसका दुई बागी मेयर उम्मेदवारले मनोनयन फिर्ता लिए 


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका दुई जनाले मनोनयन फिर्ता लिएका छन् ।

नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार उम्मेद्वारी फिर्ता लिएका हुन् ।

उनीहरू गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेदवारी दिएका थिए । तर, पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेदवारी फिर्ता लिएको उनीहरूले बताएका छन्

तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् । उनी पनि कांग्रेसकै नेता हुन् ।  अहिले गठबन्धनबाट वडाका उम्मेदवारले समेत फिर्ता लिइरहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : ०८ बजे

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को