ओलीलाई शर्माको सुझाव : लोकतान्त्रिक संस्कृति बुझ्नलाई मदन भण्डारीको पुस्तक पढ्नु « Khabarhub

ओलीलाई शर्माको सुझाव : लोकतान्त्रिक संस्कृति बुझ्नलाई मदन भण्डारीको पुस्तक पढ्नु


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक संस्कृतिलाई बुझ्नका लागि मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा चुनावी गीत तथा प्रचारप्रसार सामाग्री सार्वजनिक कार्यक्रममा शर्माले अराजनीतिक ढंगले ओलीले कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति टिप्पणी गरेको भन्दै मदन भण्डारीबाट केही सिक्न सुझाव दिएका हुन् ।

No description available.

मुखमा बहुदलिय जनवाद र बगलीमा स्टालीनबाद बोकेर देशको समृद्धि हासिल गर्न नसक्ने उनले भनाइ छ । शर्माले निर्वाचनमा सवै दलले लोकतान्त्रिक संस्कृति देखाउनुपर्ने धारणा राखे। शर्माले प्रचार अभियानलाई आवेगका साथ नभइ संयमका साथ अघि बढाउन आग्रह गरे ।

शर्माले कांग्रेसले सक्ने काम मात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै घोषणापत्रलाई जनतामाझ लैजान निर्देशन दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु