आईपीएलमा पन्जाब र लखनउ भिड्दै « Khabarhub

आईपीएलमा पन्जाब र लखनउ भिड्दै


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । भारतको पुणेमा दुई बीचको खेल राती पौने ८ बजे हुनेछ ।

प्रतियोगितामा लखनउ छैटौँ जितको खोजीमा छ । पञ्जाबले भने हालसम्म ४ खेल मात्र जितेको छ ।

यसअघि पन्जाब चेन्नाई सुपर किंग्ससँग ११ रनले पराजित भएको थियो । त्यस्तै लखनउले मुम्बई इण्डियन्सलाई ३६ रनले पराजित गरेको थियो ।

८ खेलमा ५ मा जित निकालेको लखनउ १० अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । ८ खेलमा ५ मा जित निकालेको पन्जाब भने ८ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ०६ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा