सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट « Khabarhub

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए ।

सरकारले १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य लिएको छ । सरकारले २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने मन्त्री शर्माले बताए ।

स्रोत पूर्ति गर्न बाँकी २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले बताए । सरकारले चालू आर्थिक वर्षमा १६ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ६ : ५६ बजे

घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी – इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मंगलबार नयाँ निकासी

फ्रान्सले युरोपलाई जोगाउन आणविक हतियार बढाउने

एजेन्सी– राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार फ्रान्सले आफ्ना परमाणु हतियारहरूको सङ्ख्या

निर्वाचनका लागि सीमा नाका ७२ घण्टा बन्द

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छिमेकी मुलुकसँग सीमा जोडिएका

कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

एजेन्सी– कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीका दुई मुख्य